Breaking News
नेपाल स्रष्टा समाजको २० औं अधिवेशन सम्पन्न,श्रीओम श्रेष्ठ रोदनुको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित    ||     आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना    ||     त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धारको आशा पलायो, मानिस बोलेको आवाज सुनिएको दाबी    ||     आज श्रीकृष्ण जन्माष्टमी : श्रद्धा, भक्ति र उत्सवमा रम्दै देशभर    ||     कताबाट फेरि यो सुनामी आयो    ||     रसुवा बाढीबारे संसदमा विशेष प्रस्ताव पेश हुँदै    ||     राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी संकलन, बाढीपीडितका लागि सहयोग जुट्ने क्रम जारी    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ प्रकाशित    ||     भोटेकोशी–त्रिशूली बाढी : मृतकको संख्या ५८६ पुग्यो, १ हजार ९२४ भन्दा बढी अझै बेपत्ता    ||     बाढीको वितण्डा : मृतकको संख्या ५४७ पुग्यो, ३ हजार ७४२ जनाको उद्धार    ||    

सुन-चाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १ लाख ६० हजारमा

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

काठमाडौं  ।

काठमाडौंमा बिहीबार सुन-चाँदीको मूल्य घट्दै गएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार २०० रुपैयाँ घटेर १ लाख ६० हजार रुपैयाँमा पुगेको छ। बुधबार यसै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँ थियो। यो सातामा सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन १ हजार ९४० रुपैयाँ थियो। महासंघका अनुसार, हाल स्थानीय बजारमा सुन-चाँदीको मूल्य घटबढ भइरहँदा उपभोक्ताले सतर्क रहनुपर्ने आवश्यकता

छ।


  • Jigyasa media

थप