Breaking News
सुरु भयो चार दिन मनाइने छठ पर्व, आज पहिलो दिन ‘नहाय–खाय’    ||     हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, यी स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     काभ्रेली चेली ममता काफ्लेको हत्या प्रकरणमा श्रीमान् नरेश भट्ट दोषी ठहर    ||     आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे    ||     भाइटीकाको दिन तीन प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै    ||     यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना    ||     आज कुकुर तिहारसँगै लक्ष्मीपूजा मनाइँदै, तिथि घटबढले दुवै पर्व एकैदिन    ||     आज काग तिहार मनाइँदै, यमराजको दूतका रूपमा कागको पूजा गर्ने शास्त्रीय मान्यता    ||     आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

सुन-चाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला १ लाख ६० हजारमा

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

काठमाडौं  ।

काठमाडौंमा बिहीबार सुन-चाँदीको मूल्य घट्दै गएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार २०० रुपैयाँ घटेर १ लाख ६० हजार रुपैयाँमा पुगेको छ। बुधबार यसै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँ थियो। यो सातामा सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन १ हजार ९४० रुपैयाँ थियो। महासंघका अनुसार, हाल स्थानीय बजारमा सुन-चाँदीको मूल्य घटबढ भइरहँदा उपभोक्ताले सतर्क रहनुपर्ने आवश्यकता

छ।


  • Jigyasa media

थप